राष्ट्रिय समाचारसूचना-प्रविधि

भूमि आयोगले स्थानीय तहमा पुन: लगत संकलनलगायत काम सुरू गर्ने

Advertisements
MAHABAI RURAL MUNICIPALITY

राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलनसम्बन्धी काम फेरि सुरू गर्ने भएको छ

चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकेको थियो।

निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागु नरहेको बताएको थियो।

आयोगले स्थानीय तहमा पुन: काम सुरू गरिएको जनाएको छ।

आयोगले मंसिर २८ गतेदेखि पुन: काम सुरू गरिने जानकारी दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *