समाचार

मानव बेचबिखन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

थाइल्यान्ड  पठाउछु भानेर म्यन्मार पठाई प्रत्येक व्यक्तिबाट ३००००० लिएको छ। कम्पनीले  खर्च भनी भिजा, टिकट खर्च , होटेलमा बस्ने सुविधाको पैसा खर्च हजार डलर दिएको जुन व्यक्तिले पाउन पार्ने हो त्यो पैसा पनि एजेन्टले खाएको छ भन्ने पीडित वर्ग जानकारी प्राप्त भएको छ र अरु नेपालीहरुलाई उनीहरूको मनपरी ले पैसा लिएको छ पीडितको बयान अनुसार मान्छे हेरी  दुई लाख 4 लाख रुपैयाँ लिएको गुनासो छ ।

पीडितको अनुसार टाइपिङ गर्ने काम भनेर दुई नम्बरी धन्दा चलाउने कम्पनी रहेको गुनासो छ। सुरज जाको श्रेष्ठ नाम गरेको हालसालै दुबईमा बसेर दुईनम्बरी दलाल काम गरी अन्य थुप्रै व्यक्तिहरु पठाउछु भने पैसाको लालच देखाएर पठाएको जानकारी पाएको छम पीडितको अनुसार उनीहरु त्यहाँबाट निस्किन लाई एकलाख पचासहजार तिर्न पर्ने जानकारी प्राप्त भएको छ सो रकम तिर्न नसकेर पीडित व्यक्तिहरु बसिरहेका छन् हामी काम गर्दैन भनेर दलाललाई कल गर्दा फोन उठाउँदैन र   दलालले प्रत्येक चोटी नाटक भनाइ निकाल्छु भनेर  झुटो आश देखाएर पिडितहरुलाई राखि रहेको जानकारी प्राप्त भएको छ । पीडितको अनुसार भनेको जति रकम नपाएको र भनेको जस्तो काम नभएको खुलासा जानकारी प्राप्त भएको छ ।

पीडितको अनुसार दुबई राजदूत  दूतावास मा जानकारी दिए सो व्यक्तिलाई कानूनको दायरामा ल्याई नेपाल झिकिने अथवा दुवै राजदूतले कडा भन्दा कडा सजाय दिइयोस् भन्ने पीडितको भनाइ  छ। नेपाली दाजुभाइहरु सधै यी दलालहरूको बाट कति ठगिने दुई चार पैसा कमाउँछु भनि ऋण गरेर हिनेको नेपाली दाजुभाइहरु सधै ठगिएको हामीले सुन्न पाएको छम ।

यस्तो दलालहरुलाई नेपाल सरकार को ध्यानाकर्षण गराउन चाहन्छु । पीडित पक्षले सबै पैसा हालिएको बोलिएको प्रमाण जुटाई अन्य अनलाईन मिडिया लगायत एभिन्यु च्यानल, रातोपाटी , सेतोपाटी, अनलाइन खबर , कान्तिपुर न्युजमा दिइएको खुलासा छ र साथै दुबई हो कांड आफ्नो घरको  बैंकको खाता नम्बरमा रकम हालिएको हो प्रमाण जुटाइएको छ l

  दुबइको नंं : +971 52 795 2439           नेपालको नंं ‎+977 984-4502703‎

Leave a Reply

Your email address will not be published. Required fields are marked *