राजनीति

तुलाराज बिष्टलाई भब्य स्वागत

Advertisements
MAHABAI RURAL MUNICIPALITY

 

२ भाद्र, २०७८ कालिकोट:

संविधान सभा सदस्य मा. तुलाराज बिष्ट गत बर्ष गम्भीर सडक दुर्घटनामा परि एक बर्षसम्म उपचाररत रहि पूर्णरूपमा स्वच्छ भई भाद्र २ गते जिल्ला फर्कनु भएपछि जिल्लावासीहरूले बाजागाजासहित भब्य स्वागत गरेका छन्।

‘कर्णाली डायरी’ मा. तुलाराज बिष्टको सुस्वास्थ्य र सफलताको कामना गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *