कोरोना अपडेटस्वास्थ्य

कोरोना अपडेट

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौ।जेठ २४, २०००७८

नेपालमा हालसम्म जम्मा पिसिआर परिक्षण ३१,५५,०६४ जनामा गरिएकोमा २५,६३,,५७०(८१.२५%) जनामा संक्रमण नदेखिएको । ५,९१,४९४ (१८.७%) जनामा संक्रमण देखिएको । जम्मा संक्रमित ५,९१,४९४ मध्ये  ४,९७,९६० (८४.२%) जना निको भैसकेको । ७,९९० (१.३%) को मृत्यु भयको छ भने ८५,५४४ (१४.५.%) जना हाल सक्रिय संक्रमित  उपचाररत रहेका छन

नेपालमा पछिल्लो २४ घण्टामा  १२००२ पिसिआर परिक्षण गरिएकोमा  ३३७० नयॅा संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन्।  पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु भएको छ ।

जम्मा संक्रमित ५,९१,४९४ मध्ये काठमाडौं उपत्यकामा मात्र २,५१,१०७ (४२.४५%) संक्रमित  रहेको छ । सक्रिय संक्रमित ८५,५४४ मध्ये काठमाडौं उपत्यकामा २०,३२४ (२३.७५%) रहेको छ भने जम्मा मृत्यु ७९९० मध्ये उपत्यकामा २५९९ (३२.५%) रहेको छ । कुल निको हुने संख्या ४,९७,९६०   मध्ये काठमाडौ उपत्यकामा २,२८,२४४ (४५.८३%) रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *