अर्थराष्ट्रिय समाचारसमाचार

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

Advertisements
MAHABAI RURAL MUNICIPALITY

 काठमाडौँ, १५ जेठ (रासस) :

सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि र्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्नुभएको हो । हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।

  

  

pastedGraphic.png

Leave a Reply

Your email address will not be published. Required fields are marked *