युवा राजनीतिकर्मीका निधनमा राष्ट्रपतिबाट दुःख व्यक्त

Advertisements
Shivm advertisement

  काठमाडौँ, १८ जेठ(रासस)ः

राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । 

राष्ट्रपतिले आज बेलुका ट्वीट गर्दैै दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ । 

  

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *