काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै

स्वास्थ्य

काठमाडौँ उपत्यकामा बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

  काठमाडौँ, ८ असार (रासस) : काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ

Read More