राजनीतिहेडलाइन

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे ओली

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित: ३१ श्रावण २०८० बुधबार

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्।

राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधको विषयमा चासो राख्दै आएका छन्।

यसअघि प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई पनि बोलाएर पौडेलले सदनको अवरोध हटाउने विषयमा चासो राखेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *