राजनीतिसमाचार

उद्धव थापा कोशीको मुख्यमन्त्रीमा नियुक्त

Advertisements
MAHABAI RURAL MUNICIPALITY

मोरङ-कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन्।

थापालाई मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दाबी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात् ४७ सांसद छन्।

गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आजै पदबाट राजीनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *