Uncategorizedराष्ट्रिय समाचारहेडलाइन

सभामुख चयनका लागि संसद् बैठक सुरु

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित :५ माघ २०७९, बिहिवार

काठमाडौँ — प्रतिनिधि सभाको सभामुख चयनका लागि बैठक सुरु भएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा अहिले ११ बजेदेखि बसेको बैठकले आज नयाँ सभामुखको टुगों लगाउनेछ।
सभामुख चयनका लागि हिजो मनोनयन दर्ताको कार्यतालिका रहेको थियोभने आज निर्वाचन हुनेछ।
सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे उम्मेद्‍वार रहेका छन् भने कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेद्‍वार रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *