धर्म-संस्कृति

गुरुकुलमा नाटक ‘गच्छामी’ प्रदर्शन

Advertisements
MAHABAI RURAL MUNICIPALITY

प्रकाशित;२३ पुष २०७९, शनिबार

काठमाडौं – काठमाडौंको थापागाउँस्थित कुञ्ज नाटकघर आरोहण गुरुकुलमा नाटक ‘गच्छामी’ प्रदर्शन भएको छ। सुनिल पोखरेलद्वारा निर्देशित यस नाटक पुण्यप्रसाद प्रसाईंको पुस्तक गौतम बुद्धलाई आधार बनाएर तयार पारिएको हो।

लुम्बिनीमा जम्मिएका शाक्यमुनि बुद्ध २९ वर्षको उमेरमा दरबार र परिवारलाई छाडेर भिक्षु बनेका र बोधगयामा बुद्धत्व प्राप्त गरेर लुम्बिनी फर्किएको कथा नाटकमा देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *