अन्तर्राष्ट्रिय समाचारमनोरञ्जन

‘एभरेस्ट म्यान’लाई कजाकस्तानमा अवार्ड

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ — कीर्तिमानी आरोही कामीरिता शेर्पामाथि बनाइएको वृत्तचित्र ‘एभरेस्ट म्यान’ले अवार्ड प्राप्त गरेको छ । कजाकस्तानको ‘वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा उत्कृष्ट वृत्तचित्र अवार्ड प्राप्त गरेको हो ।

 

वृतचित्रमा पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखा परेका असर देखाइएको छ । ‘एक सामान्य मानिसको असामान्य क्षमता र उत्कृष्ट सफलताको कथा : एभरेष्ट म्यान फेरी कजाकिस्तानमा भएको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्र बाट पुरस्कृत भएको छ ।

 

सबैतिरबाट माया र सम्मान पाएकोमा हामी आभारी छौं,’निर्देशक विनोद अधिकारी भन्छन्,‘यो अवार्डप्रति निर्णायक मण्डलप्रति म कृतज्ञ छु। निर्माणमा सहयोग गर्ने कामी रिता शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *