राष्ट्रिय समाचार समाचार सुनाखरी फुल्यो June 26, 2021June 26, 2021 karnali diary 0 Comments बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा निर्माण भइरहेको लवलेक खेलमैदान Advertisements बैतडी, १२ असार । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोटस्थित एक रुखमा फुलेको सुनाखरी । सुनाखरी नेपालका सबैजसो पहाडी जिल्लामा फुलेको देख्न पाईन्छ । सुनाखरी अधिकांश रुख र पहरामा फुल्छ । तस्वीर ः विनोद सिंह विष्ट, रासस Share this:TweetPrintWhatsApp