कोरोना अपडेटस्वास्थ्य

कोरोना अपडेट

Advertisements
MAHABAI RURAL MUNICIPALITY
काठमाडौ।जेठ २६, २०००७८

नेपालमा हालसम्म जम्मा पिसिआर परिक्षण ३१,७९,२०३ जनामा गरिएकोमा  २५,८०,३९०(८१.१७%) जनामा संक्रमण नदेखिएको । ५,९८,८१३ (१८.८३%) जनामा संक्रमण देखिएको । जम्मा संक्रमित ५,९८,८१३ मध्ये  ५,१०,२९८ (८५.२१%) जना निको भैसकेको । ८१७९ (१.३७%) को मृत्यु भएको छ भने ८०,३३६ (१३.४२%) जना हाल सक्रिय संक्रमित  उपचाररत रहेका छन ।

नेपालमा पछिल्लो २४ घण्टामा  १२०४७ पिसिआर परिक्षण गरिएकोमा  ३४४९ नयॅा संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ५,७६८ जना संक्रमण मुक्त भएका छन् ।  पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको छ ।

जम्मा संक्रमित ५,९८,८१३ मध्ये काठमाडौं उपत्यकामा मात्र २,५३,२४८ (४२.२९%) संक्रमित  रहेको छ । सक्रिय संक्रमित ८०,३३६ मध्ये काठमाडौं उपत्यकामा १८,६२८,(२३.१८%) रहेको छ भने जम्मा मृत्यु हुने ८१७९ मध्ये उपत्यकामा २५८२ (३१.५६%) रहेको छ । कुल निको हुने संख्या ५,१०,२९८   मध्ये काठमाडौ उपत्यकामा २,३२,०३५ (४५.४७%) रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *