राष्ट्रिय समाचारसमाचारस्वास्थ्य

पच्चीस स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर   

Advertisements
MAHABAI RURAL MUNICIPALITY

काठमाडौँ, २३ जेठ (रासस) :

नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जोय फाउण्डेशनले विभिन्न जिल्लाका २५ स्थानमा अक्सिजन कन्सन्टे«टर वितरण गरेको छ । नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुरका २५ स्थानमा १०० थान अक्सिजन कन्सन्टे«टर वितरण गरिएको हो ।
अधिकांश सरकारी स्वास्थ्य संस्था र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्टे«टर वितरण गरिएको फाउण्डेशनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । फाउण्डेशनलाई मिलरेपा ध्यान केन्द्र साँखुले अक्सिजन कन्सन्टे«टर उपलब्ध गराएको जनाइएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *