कोरोना अपडेटस्वास्थ्य

कोरोना अपडेट

Advertisements
MAHABAI RURAL MUNICIPALITY
  • काठमाडौ।जेठ २२, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ११४७१ पिसिआर परिक्षण गरिएकोमा ३५४० र ५३४३ एन्टिजेन परिक्षण गरिएकोमा १५०२ गरि जम्मा ५०४२ नयॅा संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ८२४३ जना संक्रमण मुक्त भएका छन्।

अहिलेसम्म जम्मा संक्रमितको संख्या ५,८५,१०० पुगेको छ जसमध्ये ४,८४,३७३ जना निको भैसकेका छन्।पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ७,७,९९ पुगेको छ।

नेपालमा हालसम्म सक्रिय संक्रमित १५.९%,  निको भएको ८२.८% र मृत्यु १.३३% रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *