राष्ट्रिय समाचारसमाचार

चन्द्रागिरि नपामा एक साताको लागी आवागमनमा प्रतिबन्ध

Advertisements
MAHABAI RURAL MUNICIPALITY

 

काठमाडौ।जेठ १, २०७८:

चनपाले तिब्ररूपमा फैलिरहेको कोभिड-१९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणको लागी आजदेखि एक साताको लागी अत्याबश्यक स्वास्थ्य सेवाबाहेक सम्पूर्ण सेवा र आवागमनमा प्रतिबन्ध लगाएको छ।

जनताको सुरक्षाको लागी स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण क्रियाकलाप र आवागमनमा प्रतिबन्ध लगाउनु परेको चनपाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *