Advertisements
प्रकाशित; सोमबार, पौष ४, २०७९
फ्रान्सका किलिएन एमबाप्पेले फिफा विश्वकप २०२२ मा सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका छन्।
एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन्। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन्।