विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी

धर्म-संस्कृतिहेडलाइन

सम्पदाले थपेको सौन्दर्य   

काठमाडौँ,४ असार ः विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचमा रहेको मन्दिर तथा पोखरी पुनःनिर्माणपछि सौन्दर्य थपिएको छ ।

Read More