पत्नी प्रियंका कार्कीसँग माल्दिभ्समा रोमान्स गर्दै नायक आयुष्मान

काठमाडौँ । नायिका प्रियंका कार्कीले श्रीमान आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा आफ्नो जन्मदिन मनाएकी छिन् । प्रियंकाले ३४ औं जन्मदिनसँगै फस्ट म्यारिज एनिभर्सरी पनि मनाएकी हुन् ।

One thought on “पत्नी प्रियंका कार्कीसँग माल्दिभ्समा रोमान्स गर्दै नायक आयुष्मान

Leave a Reply

Your email address will not be published. Required fields are marked *