हृदय त फूल झैं निर्मल हुँदो रहेछ : रेखा थापा

काठमाडौँ । चर्चित नायिका रेखा थापाले हृदय त फूल झैं निर्मल हुने बताएकी छिन् । नायिका थापाले हृदयले न कसैलाई सराप्दछ न त गुनासो गर्ने बताएकी छिन् ।

नायिका थापाले लेखेकी छिन्, “हृदय त फूल झैं निर्मल हुँदो रहेछ, न कसैलाई सराप्दछ न त गुनासो गर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *