खेलकुदहेडलाइन

टोक्यो भेट्रान्स एफ सि टिम विजयी

Advertisements
MAHABAI RURAL MUNICIPALITY

असार २२, २०७८ काठमाडौं।

जापानको टोक्यो स्थित कावासाकी स्टेडियममा जुलाई ५,२०२१ मा भएको प्रथम भेट्रान गोल्ड कप २०२१ को प्रतियोगितामा टोक्यो भेट्रान एफ सि टिम विजयी भएको छ।

क्याप्टेन बसन्त गौचन, टिम मैनेजर सचिन श्रेष्ट र टिम कोच शिब खड्काको नेतृत्वमा रहेको टोक्यो भेट्रान एफ सि टिममा अन्य खेलाडीहरू संगीत शाक्य,बिशाल कार्की,भुवन, देवराज के सी,प्रफुल्ल, लक्ष्मण मनोज हुनुहुन्थ्यो।विजयी टिमलाई बधाई छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *