Advertisements

म्याग्दी, २५ जेठ ः
कटानको जोखिममा रहेको मङ्गला गाउँपालिका–५ हाँडेभिरस्थित म्याग्दी नदीको किनारमा ग्यावियन पर्खाल निर्माण गरिँदै । गाउँपालिका, प्रदेश र सङ्घ सरकारको लगानीमा हाँडेभिरमा नदी नियन्त्रण आयोजना सञ्चालन भएको छ । तस्बिर ः सन्तोष गौतम÷रासस
