अर्थराष्ट्रिय समाचारसमाचारहेडलाइन

जमिन जोत्दै

Advertisements
MAHABAI RURAL MUNICIPALITY

  जाजरकोट, १९

चिसोका कारण हिउँदमा खेती नहुँने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–३ ताक्सी गाउँमा चौँरीद्वारा उवा र आलु लगाउने तयारी गर्नका लागि जमिन जोत्दै । हिउँदमा अत्यधिक चिसो र हिमपात हुने भएकाले यहाँ वर्षेबाली मात्र लगाउने गरिन्छ । अहिले लगाएको बाली मङ्सिरमा मात्र पाक्ने गर्दछ । तस्वीर ः हेमन्त केसी, रासस

  

pastedGraphic.png

Leave a Reply

Your email address will not be published. Required fields are marked *